"यहाँ तपाईँले महत्वपूर्ण सामान्य ज्ञान (GK), बौद्धिक परीक्षण (IQ), पुराना प्रश्नपत्रहरू, र समसामयिक जानकारीहरू (Current Affairs) साथै विद्यालय निरीक्षक र प्राविधिक सहायक सम्बन्धि सामग्री पाउन सक्नुहुन्छ।"
लोकसेवा तयारी सामग्री (Loksewa Study Material), GK IQ Questions, Loksewa Syllabus, र Model Questions को सँगालो। लोकसेवा जी.के. हब नेपाल (Loksewa GK Hub Nepal) मार्फत घरमै बसी परीक्षाको तयारी गर्नुहोस् र आफ्नो सरकारी जागिरको सपना साकार पार्नुहोस्।"
नेपालको इतिहास: प्राचीनकालदेखि आधुनिककालसम्मको महत्वपूर्ण जानकारी | Loksewa GK Hub Nepal
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
नेपालको इतिहास: अभ्यास प्रश्नहरू
नेपालको इतिहास: ५० अभ्यास प्रश्नहरू
सहि विकल्पमा क्लिक गर्नुहोस्। सहि भए हरियो र गलत भए रातो रङ्ग देखिनेछ।
प्रस्तुतकर्ता: Loksewa GK Hub Nepal
१ देखि १०: परिचय र नामहरू
१. History शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो?
२. विश्व इतिहासका पिता भनेर कसलाई चिनिन्छ?
३. नेपालको 'इतिहास शिरोमणि' पदवी कसलाई दिइएको छ?
४. 'An Account of the Kingdom of Nepal' कसको कृति हो?
५. सत्ययुगमा नेपाललाई कुन नामले चिनिन्थ्यो?
६. द्वापर युगमा नेपालको नाम के थियो?
७. त्रेतायुगमा नेपाललाई के भनिन्थ्यो?
८. तिब्बती भाषामा 'नेपाल' को अर्थ के हुन्छ?
९. लिम्बु भाषामा 'नेपाल' को अर्थ के हुन्छ?
१०. तामाङ भाषामा 'नेपाल' को अर्थ के हुन्छ?
११ देखि २०: गोपाल र अहिर वंश
११. नेपालको इतिहासमा पहिलो शासन गर्ने वंश कुन हो?
१२. गोपाल वंशका पहिलो राजा को हुन्?
१३. गोपाल वंशावली कुन राजाको पालामा प्रकाशन भएको थियो?
१४. अहिर/महिषपाल वंशका प्रथम राजा को हुन्?
१५. अन्तिम महिषपाल राजा को हुन्?
१६. महिषपालहरू कुन पशु पाल्ने गर्थे?
१७. किराँत वंशका प्रथम राजा को हुन्?
१८. महाभारतको युद्ध हुँदा नेपालमा कुन किराँती राजा थिए?
१९. भगवान गौतम बुद्ध नेपाल आउँदा कुन किराँती राजाले शासन गरेका थिए?
२०. सम्राट अशोक नेपाल आउँदाका किराँती राजा को हुन्?
शिक्षक सेवा आयोग (TSC) विज्ञापन: निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन नेपाल सरकार, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर ले सामुदायिक विद्यालयहरूमा रिक्त रहेका निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि नयाँ विज्ञापन आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आयोगको आधिकारिक अनलाइन प्रणाली online.tsc.gov.np मार्फत आवेदन दिन सक्नुहुनेछ। १. विषयगत पद संख्या र विवरण विज्ञापनमा विषय र प्रदेशगत अनुसार माग गरिएको पद संख्या निम्न बमोजिम छ: २. परीक्षाको किसिम र मिति परीक्षाको प्रकार: लिखित परीक्षा (सामान्य र विषयगत) तथा अन्तर्वार्ता। सामान्य परीक्षा मिति: २०८३/०१/२३ गते, शनिबार विषयगत परीक्षा: सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ। ३. आवेदन शुल्क र म्याद दरखास्त दस्तुर: रु. ७००/- (प्रत्येक थप समावेशी समूहका लागि रु. ५००/- थप लाग्नेछ)। अन्तिम मिति: २०८३/०१/२३ गतेसम्म। दोब्बर दस्तुर: २०८३/०१/३० गतेसम्म। उमेर हद: १८ वर्ष पुरा भई ४० वर...
नेपाल खानेपानी संस्थानको विज्ञापन सूचना २०८३ खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट मिति २०८३.०१.०४ मा प्राप्त सहमति अनुसार, रिक्त पदका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३.०१.०६) ले २१ दिनभित्र र थप ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन्। आवेदन फाराम, तोकिएको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू र अन्य आवश्यक कागजातका साथै नबिल बैंकको खाता नं. ०२०१०१७५००७४२ मा परीक्षा दस्तुर जम्मा गरेको भौचर वा रसिद संलग्न गरी संस्थानको प्रधान कार्यालय, त्रिपुरेश्वरमा बुझाउनुपर्नेछ । आवेदन फाराम संस्थानको वेबसाइट www.nwsc.gov.np बाट प्राप्त गर्न सकिनेछ । विज्ञापन गरिएका पदहरू, आवश्यक शैक्षिक योग्यता, परीक्षा दस्तुर र खुला तथा समावेशी कोटाको विवरण निम्नानुसार छ...
क्र.सं. मन्त्रीको नाम मन्त्रालय शैक्षिक योग्यता १ बालेन्द्र शाह प्रधानमन्त्री स्नातकोत्तर (इञ्जिनियरिङ) २ स्वर्णिम वाग्ले अर्थ मन्त्रालय विद्यावारिधि (PhD) ३ विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि विद्यावारिधि (PhD) ४ सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास विद्यावारिधि (गर्दै) ५ शिशिर खनाल परराष्ट्र मन्त्रालय स्नातकोत्तर (सार्वजनिक नीति) ६ निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी स्नातकोत्तर (नर्सिङ) ७ सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिला स्नातकोत्तर (कानुन) ८ गीता चौधरी कृषि तथा पशुपक्षी र वन तथा वातावरण स्नातकोत्तर (कानुन) ९ दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा स्नातकोत्तर १० खड्क पौडेल (गनेश) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन स्नातकोत्तर ११ प्रतिभा रावल भूमि व्यवस्था, सहकारी र संघीय मामिला स्नातकोत्तर १२ सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक स्नातकोत्तर १३ विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत ...
Comments
Post a Comment