विश्वलाई चकित पार्ने १० प्रसिद्ध नेपाली व्यक्तित्वहरू र वस्तुगत प्रश्नोत्तर
- मृत मानिसको मुटु प्रत्यारोपण गर्ने नेपाली: डा. कुमुद धिताल
- ग्यालिलीयोको अधुरो सपना पूरा गर्ने नेपाली: भविन्द्र कुँवर
- अन्टार्कटिकामा पुग्ने नेपाली: भुवन सिंह विश्वकर्मा
- दक्षिण ध्रुवमा पुग्ने नेपाली: रवीन्द्र बस्नेत
- मंगल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली: लुजेन्द्र ओझा
- इबोला विरुद्धको औषधि पत्ता लगाउने नेपाली: डा. सुदीप खड्का
- 'विश्वले चिन्नेछ नेपाल' नामक विश्वकै सबैभन्दा लामो कार्यक्रम चलाउने नेपाली: रवि लामिछाने
१. महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQ )
१. मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने विश्वप्रसिद्ध नेपाली डाक्टर को हुन्?
क) डा. सन्दुक रुइत
ख) डा. भगवान कोइराला
ग) डा. कुमुद धिताल
घ) डा. भोला रिजाल
२. मंगल ग्रहमा पानी भएको तथ्य सार्वजनिक गर्ने नेपाली वैज्ञानिक को हुन्?
क) रवीन्द्र बस्नेत
ख) लुजेन्द्र ओझा
ग) भविन्द्र कुँवर
घ) सुदीप खड्का
३. दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन्?
क) भुवन सिंह विश्वकर्मा
ख) रवीन्द्र बस्नेत
ग) पासाङ ल्हामु
घ) तेन्जिङ नोर्गे
४. 'विश्वले चिन्नेछ नेपाल' नामक सबैभन्दा लामो कार्यक्रम कसले चलाएका थिए?
क) विजय कुमार
ख) रवि लामिछाने
ग) भूषण दाहाल
घ) प्रेम बानियाँ
५. अन्टार्कटिका पुग्ने पहिलो नेपाली को हुन्?
क) भुवन सिंह विश्वकर्मा
ख) लुजेन्द्र ओझा
ग) डा. सुदीप खड्का
घ) भविन्द्र कुँवर
६. इबोला भाइरस विरुद्धको औषधि पत्ता लगाउने टोलीमा रहेका नेपाली को हुन्?
क) डा. कुमुद धिताल
ख) लुजेन्द्र ओझा
ग) डा. सुदीप खड्का
घ) रवीन्द्र बस्नेत
७. ग्यालिलीयोको अधुरो सपना पूरा गर्ने भनी चिनिने नेपाली को हुन्?
क) डा. सुदीप खड्का
ख) भविन्द्र कुँवर
ग) लुजेन्द्र ओझा
घ) डा. कुमुद धिताल
८. लुजेन्द्र ओझाले कुन अन्तरिक्ष निकायसँग मिलेर काम गरेका थिए?
क) ISRO
ख) NASA
ग) ESA
घ) CNSA
९. डा. कुमुद धिताल कुन विधाका विशेषज्ञ हुन्?
क) आँखा
ख) मुटु
ग) हाडजोर्नी
घ) नसा
१०. तलका मध्ये कुन व्यक्तित्वले संचार क्षेत्रमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका थिए?
क) भुवन सिंह विश्वकर्मा
ख) भविन्द्र कुँवर
ग) रवि लामिछाने
घ) लुजेन्द्र ओझा

Comments
Post a Comment