SAARC सम्बन्धी जानकारी । SAARC sambandhi jankari

SAARC पूर्ण जानकारी
PAGE 1
loksewagkhub.blogspot.com
Loksewa Prashnakarta
Prshnakarta Official

SAARC

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन

PAGE 2
loksewagkhub.blogspot.com

परिचय र स्थापना

  • UNO को कुन धारा बमोजिम क्षेत्रीय संगठन स्थापना हुने व्यवस्था छ? धारा ५२
  • SAARC को अवधारणा कसले ल्याएका हुन्? बङ्गलादेशका पूर्व प्रधानमन्त्री जियाउर रहमान
  • SAARC को अवधारणा कहिले ल्याएको थियो? सन् १९८० मे २
  • SAARC को स्थापना कहिले भएको थियो? सन् १९८५ डिसेम्बर ८
  • SAARC का संस्थापक राष्ट्रहरू कति छन्? ७ वटा (माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, इन्डिया, नेपाल)
  • SAARC का सदस्य राष्ट्रहरू कतिवटा छन्? ८ वटा (MBBS PANI) + अफगानिस्तान
  • अफगानिस्तानलाई सदस्य बनाउन कुन सम्मेलनमा प्रस्ताव गरिएको थियो? १३ औं
  • अफगानिस्तान कहिले सदस्य भएको थियो? १४ औं सम्मेलनबाट
PAGE 3
Loksewa Prashnakarta

सचिवालय र भौगोलिक अवस्था

  • SAARC को प्रधान कार्यालय/सचिवालय कहाँ छ? नेपाल
  • नेपालमा सचिवालय राख्न कसले प्रस्ताव गरेको थियो? दोस्रो सम्मेलन (पाकिस्तान)
  • भूपरिवेष्ठित राष्ट्रहरू: ३ वटा (नेपाल, अफगानिस्तान, भुटान)
  • जलपरिवेष्ठित राष्ट्रहरू: २ वटा (माल्दिभ्स र श्रीलङ्का)
  • सचिवालयको उद्घाटन कसले गरेका हुन्? राजा वीरेन्द्र (सन् १९८७ जनवरी १६)
  • महासचिवको कार्यकाल कति हुन्छ? ३ वर्ष
  • कार्यकाल ३ वर्ष बनाउने निर्णय कहिले भयो? ९ औं शिखर सम्मेलनबाट
  • सार्कको पहिलो क्षेत्रीय संस्था: सार्क कृषि सूचना केन्द्र (बङ्गलादेश)
  • सार्कले विश्वको कति भूभाग ओगटेको छ? ३.५%
  • विश्वको कति जनसङ्ख्या सार्कमा छ? करिब २२%
  • सार्कलाई के उपनामले चिनिन्छ? गरिबहरूको संगठन (४०% गरिब यहाँ छन्)
PAGE 4
Prshnakarta Official

महासचिव सम्बन्धि जानकारी

  • सार्कका हालका महासचिव: गोलाम सरवार (बङ्गलादेश)
  • नियुक्ति: सन् २०२३ मार्च ५ (१५ औं महासचिव)
  • सार्कका प्रथम महासचिव: अब्दुल अहसन (बङ्गलादेश)
  • नेपालका पहिलो महासचिव: यादवकान्त सिलवाल (चौथो महासचिव)
  • नेपालबाट भएका महासचिवहरू: यादवकान्त सिलवाल र अर्जुन बहादुर थापा
  • सार्कको एकमात्र महिला महासचिव: फत्तीमा धियना सैयाद (माल्दिभ्स - १० औं)
  • पदबाट राजीनामा दिने महासचिव: फत्तीमा धियना सैयाद
PAGE 5
loksewagkhub.blogspot.com

सचिवालय र नियुक्ति व्यवस्था

  • महासचिवको कार्यकाल २ वर्षबाट ३ वर्ष कहिले बनाइयो? ९ औं सम्मेलन
  • ३ वर्षे कार्यकाल चलाउने पहिलो महासचिव: नइम हसन (पाकिस्तान)
  • सचिवालयबाट प्रकाशित हुने पत्रिका: Spectrum
  • महासचिवको नियुक्ति कुन आधारमा हुन्छ? अङ्ग्रेजी वर्णानुक्रम (Alphabetical order)
  • महासचिवको नियुक्ति गर्ने निर्णय कुन सम्मेलनले गर्‍यो? दोस्रो सम्मेलन
  • सार्कको प्रशासकीय अङ्ग: सचिवालय
  • सार्कको कुन पदमा नियुक्ति हुन सर्वसहमति आवश्यक पर्दैन? महासचिव
  • सचिवालयमा कति पदाधिकारी हुन्छन्? ९ जना (१ महासचिव र ८ निर्देशक)
PAGE 6
Loksewa Prashnakarta

सार्क बडापत्र (Charter) का धाराहरू

धाराविषय
धारा १उद्देश्यहरू (८ वटा)
धारा २सिद्धान्तहरू (३ वटा)
धारा ३राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरूको बैठक
धारा ४मन्त्रिपरिषद् (कार्यकारिणी अङ्ग)
धारा ५स्थायी समिति
धारा ६प्राविधिक समिति
धारा ७कार्यकारी समिति (व्यवस्था छैन)
धारा ८सचिवालय (प्रशासकीय अङ्ग)
धारा ९वित्तीय व्यवस्था
धारा १०सामान्य व्यवस्था

पर्यवेक्षक राष्ट्रहरू: ९ वटा (चीन, जापान, इरान, मौरिसस, म्यानमार, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका र युरोपियन युनियन)

PAGE 7
Prshnakarta Official

बडापत्रमा हस्ताक्षर गर्ने व्यक्तित्वहरू

  • १. नेपाल: राजा वीरेन्द्र वीर विक्रम शाह
  • २. भारत: प्रधानमन्त्री राजीव गान्धी
  • ३. भुटान: राजा जिग्मे सिग्मे वाङचुक
  • ४. पाकिस्तान: राष्ट्रपति जिया उल हक
  • ५. बङ्गलादेश: राष्ट्रपति हुसेन मोहम्मद एर्साद
  • ६. श्रीलङ्का: राष्ट्रपति जे.आर. जयवर्धने
  • ७. माल्दिभ्स: राष्ट्रपति मौमुन अब्दुल गयुम
• हस्ताक्षर गर्ने राजा: २ जना
• हस्ताक्षर गर्ने प्रधानमन्त्री: १ जना (राजीव गान्धी)
• हस्ताक्षर गर्ने राष्ट्रपति: ४ जना
PAGE 8
loksewagkhub.blogspot.com

सार्क क्षेत्रीय केन्द्रहरू

  • १. सार्क कृषि सूचना केन्द्र: ढाका, बङ्गलादेश
  • २. सार्क क्षयरोग तथा HIV/AIDS केन्द्र: भक्तपुर, नेपाल
  • ३. सार्क ऊर्जा केन्द्र: इस्लामावाद, पाकिस्तान
  • ४. सार्क सांस्कृतिक केन्द्र: कोलम्बो, श्रीलङ्का
  • ५. सार्क प्राकृतिक तथा विपद व्यवस्थापन केन्द्र: नयाँ दिल्ली, भारत

१८ औं शिखर सम्मेलनको निर्णय:

  • खारेज: ३ वटा (सूचना, अभिलेख, मानव संसाधन)
  • मर्ज: ४ वटा (जलवायु, सामुद्रिक, वन, प्रकोप)
  • यथावत: १ वटा (कृषि केन्द्र)
PAGE 9
Loksewa Prashnakarta

काठमाडौँदेखि सार्क राजधानीको दुरी

सूत्र: थिढान इकाकोमा

  1. १. थिम्पु (भुटान): ४०० कि.मि.
  2. २. ढाका (बङ्गलादेश): ६२० कि.मि.
  3. ३. नयाँ दिल्ली (भारत): ७९० कि.मि.
  4. ४. इस्लामावाद (पाकिस्तान): १३८० कि.मि.
  5. ५. काबुल (अफगानिस्तान): १७१० कि.मि.
  6. ६. कोलम्बो (श्रीलङ्का): २३२० कि.मि.
  7. ७. माले (माल्दिभ्स): २७६० कि.मि.
PAGE 10
Prshnakarta Official

नेपालसँगको दौत्य सम्बन्ध

सूत्र: भाश्रीपा अब mb सकियो

  • १. भारत: सन् १९४७ जुन १३
  • २. श्रीलङ्का: सन् १९५७ जुलाई १
  • ३. पाकिस्तान: सन् १९६० मार्च २०
  • ४. अफगानिस्तान: सन् १९६१ जुलाई १
  • ५. बङ्गलादेश: सन् १९७२ अप्रिल ८
  • ६. माल्दिभ्स: सन् १९८० अगस्ट १
  • ७. भुटान: सन् १९८३ जुन ३
PAGE 11
loksewagkhub.blogspot.com

नेपालको प्रमाणिक समयसँगको अन्तर

मुलुकअन्तरअवस्था
भुटान१५ मिनेटछिटो
बङ्गलादेश१५ मिनेटछिटो
भारत१५ मिनेटढिलो
श्रीलङ्का१५ मिनेटढिलो
पाकिस्तान४५ मिनेटढिलो
माल्दिभ्स४५ मिनेटढिलो
अफगानिस्तान१ घण्टा १५ मिनेटढिलो
PAGE 12
Loksewa Prashnakarta

बजेट योगदान र सार्क दशक

बजेट हिस्सा:

  • • भारत: ३०.३२%
  • • पाकिस्तान: २२.५२%
  • • नेपाल, बङ्गलादेश, श्रीलङ्का: १०.७२% (प्रत्येक)
  • • भुटान, माल्दिभ्स, अफगानिस्तान: ५% (प्रत्येक)

महत्वपूर्ण दशकहरू:

  • - १९९०-२०००: आधारभूत आवश्यकता दशक
  • - १९९१-२०००: सार्क बालबालिका दशक
  • - २००१-२०१०: बाल अधिकार दशक
  • - २००६-२०१५: गरिबी निवारण दशक
  • - २०१०-२०२०: अन्तर क्षेत्रीय सम्पर्क दशक
PAGE 13
Prshnakarta Official

सार्कले मनाएका वर्षहरू (भाग १)

  • १९८९: लागू पदार्थ विरुद्ध वर्ष
  • १९९०: बालबालिका वर्ष
  • १९९१: आवास वर्ष
  • १९९२: वातावरण वर्ष
  • १९९३: अपाङ्गता वर्ष
  • १९९४: युवा वर्ष
  • १९९५: गरिबी निवारण वर्ष
  • १९९६: साक्षरता वर्ष
  • १९९७: सहभागितामूलक शासन वर्ष
  • १९९९: जैविक विविधता वर्ष
PAGE 14
loksewagkhub.blogspot.com

सार्क वर्ष र विशिष्टीकृत निकाय

  • २००२-०३: वातावरण संरक्षणमा युवा वर्ष
  • २००४: क्षयरोग तथा HIV/AIDS विरुद्ध वर्ष
  • २००६: पर्यटन वर्ष
  • २००७: हरित दक्षिण एसिया वर्ष
  • २०१०: असल शासन वर्ष

सार्कका ४ विशिष्टीकृत निकायहरू:

  1. सार्क विकास कोष (SDF): थिम्पु, भुटान
  2. दक्षिण एसियाली विश्वविद्यालय (SAU): नयाँ दिल्ली, भारत
  3. सार्क क्षेत्रीय मानक संगठन (SARSO): ढाका, बङ्गलादेश
  4. सार्क मध्यस्थता परिषद् (SACO): इस्लामावाद, पाकिस्तान
PAGE 15
Loksewa Prashnakarta

सार्क राष्ट्र: भाषा, मुद्रा र खेल

मुलुकभाषामुद्राखेल
नेपालनेपालीरुपैयाँभलिबल
भारतहिन्दीरुपैयाँहकी
पाकिस्तानउर्दूरुपैयाँहकी
बङ्गलादेशबङ्गालीटाकाकबड्डी
श्रीलङ्कासिंहाली/तमिलरुपैयाँभलिबल
भुटानजोङ्खानेगुल्टमधनुष बाण
माल्दिभ्सधिबेहीरुफियाफुटबल
अफगानिस्तानपास्तु/दारीअफगानीबुजकासी

Comments

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम