खरिदारको नै तलब करिब 57000 पुग्यो । अरु कसको कति पुग्यो हेरौं तालिकामा | नयाँ तलबमान २०८३ | naya talab scale २०८३
📢 निजामती कर्मचारीहरूको नयाँ तलब भत्ता विवरण
👑 मुख्य सचिव
साविक तलब: रू. ७७,२११
नियमित थप (१०%): रू. ७,७२१
प्रोत्साहन (१०%): रू. ८,४९३
महँगी भत्ता + ग्रेड: रू. १०,६६२
कुल मासिक तलब भत्ता: रू. १,०४,०८७
🏛️ सचिव
साविक तलब: रू. ७२,०८२
नियमित थप (१०%): रू. ७,२०८
प्रोत्साहन (१०%): रू. ७,९२९
महँगी भत्ता + ग्रेड: रू. १०,२८६
कुल मासिक तलब भत्ता: रू. ९७,५०५
👔 सहसचिव
साविक तलब: रू. ५६,७८६
नियमित थप (१०%): रू. ५,६७८
प्रोत्साहन (१०%): रू. ६,२४६
महँगी भत्ता + ग्रेड: रू. १९,५५७
कुल मासिक तलब भत्ता: रू. ८८,२८८
💼 उपसचिव
साविक तलब: रू. ४८,७३७
नियमित थप (१०%): रू. ४,८७३
प्रोत्साहन (१०%): रू. ५,३६१
महँगी भत्ता + ग्रेड: रू. १९,२९६
कुल मासिक तलब भत्ता: रू. ७८,२६८
✒️ शाखा अधिकृत
साविक तलब: रू. ४३,६८८
नियमित थप (१०%): रू. ४,३६८
प्रोत्साहन (१०%): रू. ४,८०५
महँगी भत्ता + ग्रेड: रू. १७,८१५
कुल मासिक तलब भत्ता: रू. ७०,६७८
📜 नायब सुब्बा (नासु)
साविक तलब: रू. ३४,७३०
नियमित थप (१०%): रू. ३,४७३
प्रोत्साहन (१०%): रू. ३,८०२
महँगी भत्ता + ग्रेड: रू. १७,७३४
कुल मासिक तलब भत्ता: रू. ५९,७५८
📝 खरिदार
साविक तलब: रू. ३२,९०१
नियमित थप (१०%): रू. ३,२९०
प्रोत्साहन (१०%): रू. ३,६१९
महँगी भत्ता + ग्रेड: रू. १७,०६४
कुल मासिक तलब भत्ता: रू. ५६,८७४

Comments
Post a Comment