TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन
शिक्षक सेवा आयोग (TSC) विज्ञापन: निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन नेपाल सरकार, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर ले सामुदायिक विद्यालयहरूमा रिक्त रहेका निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि नयाँ विज्ञापन आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आयोगको आधिकारिक अनलाइन प्रणाली online.tsc.gov.np मार्फत आवेदन दिन सक्नुहुनेछ। १. विषयगत पद संख्या र विवरण विज्ञापनमा विषय र प्रदेशगत अनुसार माग गरिएको पद संख्या निम्न बमोजिम छ: २. परीक्षाको किसिम र मिति परीक्षाको प्रकार: लिखित परीक्षा (सामान्य र विषयगत) तथा अन्तर्वार्ता। सामान्य परीक्षा मिति: २०८३/०१/२३ गते, शनिबार विषयगत परीक्षा: सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ। ३. आवेदन शुल्क र म्याद दरखास्त दस्तुर: रु. ७००/- (प्रत्येक थप समावेशी समूहका लागि रु. ५००/- थप लाग्नेछ)। अन्तिम मिति: २०८३/०१/२३ गतेसम्म। दोब्बर दस्तुर: २०८३/०१/३० गतेसम्म। उमेर हद: १८ वर्ष पुरा भई ४० वर...
Comments
Post a Comment